ne_tn/jos/15/05.md

1.2 KiB

यर्दनको मुखमा

खोला समुद्रमा मिल्‍ने ठाउँलाई यसरी बताइएको छ कि मानौँ यो खोलाको मुख थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सिमाना .... जान्थ्यो

"सिमाना ... थियो"

बेथ-अराबा ... बेथहोग्ला

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बोहनको ढुङ्गा

यो सायद एउटा ठुलो ढुङ्गा थियो जुन कसैले स्‍मारकको रूपमा खडा गरेको थियो र बोहनको नामक मानिसको नामबाट नामकरण गरिएको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद