ne_tn/jos/15/05.md

22 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# यर्दनको मुखमा
खोला समुद्रमा मिल्‍ने ठाउँलाई यसरी बताइएको छ कि मानौँ यो खोलाको मुख थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# सिमाना .... जान्थ्यो
"सिमाना ... थियो"
# बेथ-अराबा ... बेथहोग्ला
यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# बोहनको ढुङ्गा
यो सायद एउटा ठुलो ढुङ्गा थियो जुन कसैले स्‍मारकको रूपमा खडा गरेको थियो र बोहनको नामक मानिसको नामबाट नामकरण गरिएको थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/saltsea]]
* [[rc://*/tw/dict/bible/names/jordanriver]]
* [[rc://*/tw/dict/bible/names/reuben]]