ne_tn/jos/13/22.md

23 lines
1.5 KiB
Markdown

# यो तिनीहरूको सिमाना हो
रूबेनको कुलले पाएको भूमिको पश्‍चिमी सिमाना यर्दन नदी थियो ।
# यो रूबेनका वंशलाई ... उत्तराधिकार थियो
मोशाले रूबेनका वंशलाई दिएका भूमिलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन रूबेनका वंशले सदाको सम्पत्तिको रूपमा पाए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# कुल-कुलअनुसार तिनीहरूका ... दिइएको
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मोशाले तिनीहरूका प्रत्‍येक कुललाई ... दिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/sword]]
* [[rc://*/tw/dict/bible/names/balaam]]
* [[rc://*/tw/dict/bible/other/divination]]
* [[rc://*/tw/dict/bible/other/tribe]]
* [[rc://*/tw/dict/bible/names/jordanriver]]
* [[rc://*/tw/dict/bible/kt/inherit]]
* [[rc://*/tw/dict/bible/other/clan]]