# यो तिनीहरूको सिमाना हो रूबेनको कुलले पाएको भूमिको पश्‍चिमी सिमाना यर्दन नदी थियो । # यो रूबेनका वंशलाई ... उत्तराधिकार थियो मोशाले रूबेनका वंशलाई दिएका भूमिलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन रूबेनका वंशले सदाको सम्पत्तिको रूपमा पाए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # कुल-कुलअनुसार तिनीहरूका ... दिइएको यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मोशाले तिनीहरूका प्रत्‍येक कुललाई ... दिएको" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/names/balaam]] * [[rc://*/tw/dict/bible/other/divination]] * [[rc://*/tw/dict/bible/other/tribe]] * [[rc://*/tw/dict/bible/names/jordanriver]] * [[rc://*/tw/dict/bible/kt/inherit]] * [[rc://*/tw/dict/bible/other/clan]]