ne_tn/jos/13/22.md

1.5 KiB

यो तिनीहरूको सिमाना हो

रूबेनको कुलले पाएको भूमिको पश्‍चिमी सिमाना यर्दन नदी थियो ।

यो रूबेनका वंशलाई ... उत्तराधिकार थियो

मोशाले रूबेनका वंशलाई दिएका भूमिलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन रूबेनका वंशले सदाको सम्पत्तिको रूपमा पाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

कुल-कुलअनुसार तिनीहरूका ... दिइएको

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मोशाले तिनीहरूका प्रत्‍येक कुललाई ... दिएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद