ne_tn/jos/10/36.md

17 lines
1.1 KiB
Markdown

# एग्लोन
यो एउटा सहरको नाम हो । [यहोशू १०:३](./03.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# तिनीहरूले यसलाई ... तरवारले प्रहार गरे
तरवारले इस्राएलको सेनालाई जनाउँछ र प्रहार गर्नुले संहार र सर्वनाशलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले यसलाई ... मारे र नाश गरे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/joshua]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/names/hebron]]
* [[rc://*/tw/dict/bible/other/sword]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/creature]]