ne_tn/jos/10/36.md

1.1 KiB

एग्लोन

यो एउटा सहरको नाम हो । यहोशू १०:३मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरूले यसलाई ... तरवारले प्रहार गरे

तरवारले इस्राएलको सेनालाई जनाउँछ र प्रहार गर्नुले संहार र सर्वनाशलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले यसलाई ... मारे र नाश गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद