# एग्लोन यो एउटा सहरको नाम हो । [यहोशू १०:३](./03.md)मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # तिनीहरूले यसलाई ... तरवारले प्रहार गरे तरवारले इस्राएलको सेनालाई जनाउँछ र प्रहार गर्नुले संहार र सर्वनाशलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले यसलाई ... मारे र नाश गरे" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/joshua]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/names/hebron]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/other/king]] * [[rc://*/tw/dict/bible/other/creature]]