ne_tn/jos/07/16.md

2.8 KiB

सामान्य जानकारीः

यहोशूले इस्राएलहरूलाई परमप्रभुको सामु ल्याउनु पर्ने परमप्रभुको आज्ञाको पालना गर्छ ।

इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए

"कुल-कुल गरेर" वाक्यांशको अर्थ प्रत्येक कुल हो । अर्को अनुवादः "इस्राएलका प्रत्येक कुललाई नजिक ल्याए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

यहूदाको कुललाई चुनियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले यहूदाको कुललाई चुन्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए

"एक-एक गर्दै" वाक्यांश वाक्पद्धति हो जसको अर्थ प्रत्येक व्यक्ति हो । यस वाक्यांशका व्यक्तिहरू आ-आफ्ना घरानाका अगुवाहरू थिए । अर्को अनुवादः "तिनले जेरहको घरानाका प्रत्येक व्यक्तिलाई नजिक ल्याए" अथवा "तिनले आ-आफ्ना घरानाका अगुवा भएका हरेक व्यक्ति जेरहको घरानाबाट नजिक ल्याए" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-explicit]])

जेरहको घराना

यो घराना जेरह नामक व्यक्तिबाट राखिएको थियो ।

जेरह ... जब्दी ... कर्मी ... आकान ...

यी मानिसहरूका नामहरू हुन् । यहोशू ७:१मा तपाईंले यिनीहरूलाई अनुवाद गर्नुभए जसरी गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद