# सामान्य जानकारीः यहोशूले इस्राएलहरूलाई परमप्रभुको सामु ल्याउनु पर्ने परमप्रभुको आज्ञाको पालना गर्छ । # इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए "कुल-कुल गरेर" वाक्यांशको अर्थ प्रत्येक कुल हो । अर्को अनुवादः "इस्राएलका प्रत्येक कुललाई नजिक ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # यहूदाको कुललाई चुनियो यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले यहूदाको कुललाई चुन्‍नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए "एक-एक गर्दै" वाक्यांश वाक्पद्धति हो जसको अर्थ प्रत्येक व्यक्ति हो । यस वाक्यांशका व्यक्तिहरू आ-आफ्ना घरानाका अगुवाहरू थिए । अर्को अनुवादः "तिनले जेरहको घरानाका प्रत्येक व्यक्तिलाई नजिक ल्याए" अथवा "तिनले आ-आफ्ना घरानाका अगुवा भएका हरेक व्यक्ति जेरहको घरानाबाट नजिक ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-explicit]]) # जेरहको घराना यो घराना जेरह नामक व्यक्तिबाट राखिएको थियो । # जेरह ... जब्दी ... कर्मी ... आकान ... यी मानिसहरूका नामहरू हुन् । [यहोशू ७:१](./01.md)मा तपाईंले यिनीहरूलाई अनुवाद गर्नुभए जसरी गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/joshua]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/tribe]] * [[rc://*/tw/dict/bible/names/judah]] * [[rc://*/tw/dict/bible/other/clan]] * [[rc://*/tw/dict/bible/other/household]]