ne_tn/jos/07/16.md

33 lines
2.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
यहोशूले इस्राएलहरूलाई परमप्रभुको सामु ल्याउनु पर्ने परमप्रभुको आज्ञाको पालना गर्छ ।
# इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए
"कुल-कुल गरेर" वाक्यांशको अर्थ प्रत्येक कुल हो । अर्को अनुवादः "इस्राएलका प्रत्येक कुललाई नजिक ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# यहूदाको कुललाई चुनियो
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले यहूदाको कुललाई चुन्‍नुभयो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए
2020-12-16 01:44:28 +00:00
"एक-एक गर्दै" वाक्यांश वाक्पद्धति हो जसको अर्थ प्रत्येक व्यक्ति हो । यस वाक्यांशका व्यक्तिहरू आ-आफ्ना घरानाका अगुवाहरू थिए । अर्को अनुवादः "तिनले जेरहको घरानाका प्रत्येक व्यक्तिलाई नजिक ल्याए" अथवा "तिनले आ-आफ्ना घरानाका अगुवा भएका हरेक व्यक्ति जेरहको घरानाबाट नजिक ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]] र [[rc://*/ta/man/translate/figs-explicit]])
2020-10-27 18:50:58 +00:00
# जेरहको घराना
यो घराना जेरह नामक व्यक्तिबाट राखिएको थियो ।
# जेरह ... जब्दी ... कर्मी ... आकान ...
यी मानिसहरूका नामहरू हुन् । [यहोशू ७:१](./01.md)मा तपाईंले यिनीहरूलाई अनुवाद गर्नुभए जसरी गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/joshua]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/tribe]]
* [[rc://*/tw/dict/bible/names/judah]]
* [[rc://*/tw/dict/bible/other/clan]]
* [[rc://*/tw/dict/bible/other/household]]