ne_tn/jos/04/12.md

1.6 KiB

रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल ... एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए

यर्दन नदीको पूर्व पट्टी बसोवास गर्नको लागि इस्राएलीहरूलाई अगुवाइ गर्ने आफ्नो दायित्व पुरा गरिरहेका यी ३ कुलका सेनाहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले ... गरेझैँ

"तिनीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

तिनीहरूले मोशालाई आदर गरे

यसले आदरलाई मात्र नभएर तिनको आदेशहरूमा समर्पित हुनु र तिनीहरूले मोशालाई पछ्याए जसरी नै तिनलाई आफ्नो सेनाको सेनापतीको रूपमा व्यवहार गर्नुलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद