# रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल ... एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए यर्दन नदीको पूर्व पट्टी बसोवास गर्नको लागि इस्राएलीहरूलाई अगुवाइ गर्ने आफ्नो दायित्व पुरा गरिरहेका यी ३ कुलका सेनाहरू थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # तिनीहरूले ... गरेझैँ "तिनीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ । # तिनीहरूले मोशालाई आदर गरे यसले आदरलाई मात्र नभएर तिनको आदेशहरूमा समर्पित हुनु र तिनीहरूले मोशालाई पछ्याए जसरी नै तिनलाई आफ्नो सेनाको सेनापतीको रूपमा व्यवहार गर्नुलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/reuben]] * [[rc://*/tw/dict/bible/names/gad]] * [[rc://*/tw/dict/bible/names/manasseh]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/names/jericho]]