ne_tn/jos/04/12.md

21 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# रूबेनको कुल, गादको कुल र मनश्शेको आधा कुल ... एउटा फौजको रूपमा इस्राएलका मानिसहरूका अगिअगि गए
यर्दन नदीको पूर्व पट्टी बसोवास गर्नको लागि इस्राएलीहरूलाई अगुवाइ गर्ने आफ्नो दायित्व पुरा गरिरहेका यी ३ कुलका सेनाहरू थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# तिनीहरूले ... गरेझैँ
"तिनीहरू" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।
# तिनीहरूले मोशालाई आदर गरे
यसले आदरलाई मात्र नभएर तिनको आदेशहरूमा समर्पित हुनु र तिनीहरूले मोशालाई पछ्याए जसरी नै तिनलाई आफ्नो सेनाको सेनापतीको रूपमा व्यवहार गर्नुलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/reuben]]
* [[rc://*/tw/dict/bible/names/gad]]
* [[rc://*/tw/dict/bible/names/manasseh]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/jericho]]