ne_tn/jos/04/04.md

1.1 KiB

सामान्य जानकारीः

यहोशूले बाह्र जना मानिसहरूलाई के गर्नुपर्छ भनेर बताउँछन् ।

यर्दनको बिचमा ... तिमीहरू हरेकले ... आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु

बाह्र जना मानिसहरू हरेकले यर्दन नदीको तल्लो तहबाट एउटा-एउटा ठूलो ढुङ्गा उठाउनु पर्‍थ्यो र ती स्मारक बनाउन पल्लो छेउमा बोकेर लैजान पर्‍थ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद