# सामान्य जानकारीः यहोशूले बाह्र जना मानिसहरूलाई के गर्नुपर्छ भनेर बताउँछन् । # यर्दनको बिचमा ... तिमीहरू हरेकले ... आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु बाह्र जना मानिसहरू हरेकले यर्दन नदीको तल्लो तहबाट एउटा-एउटा ठूलो ढुङ्गा उठाउनु पर्‍थ्यो र ती स्मारक बनाउन पल्लो छेउमा बोकेर लैजान पर्‍थ्यो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/joshua]] * [[rc://*/tw/dict/bible/other/12tribesofisrael]] * [[rc://*/tw/dict/bible/other/tribe]] * [[rc://*/tw/dict/bible/kt/arkofthecovenant]] * [[rc://*/tw/dict/bible/kt/god]]