ne_tn/jos/04/04.md

16 lines
1.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
यहोशूले बाह्र जना मानिसहरूलाई के गर्नुपर्छ भनेर बताउँछन् ।
# यर्दनको बिचमा ... तिमीहरू हरेकले ... आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु
बाह्र जना मानिसहरू हरेकले यर्दन नदीको तल्लो तहबाट एउटा-एउटा ठूलो ढुङ्गा उठाउनु पर्‍थ्यो र ती स्मारक बनाउन पल्लो छेउमा बोकेर लैजान पर्‍थ्यो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/joshua]]
* [[rc://*/tw/dict/bible/other/12tribesofisrael]]
* [[rc://*/tw/dict/bible/other/tribe]]
* [[rc://*/tw/dict/bible/kt/arkofthecovenant]]
* [[rc://*/tw/dict/bible/kt/god]]