ne_tn/job/31/33.md

1.2 KiB

सामान्य जानकारी

अय्यूबले आफूले परमेश्‍वरको सजाय पाउन योग्यको विभिन्‍न अवस्थाहरूको वर्णन गर्छन् । तर तिनलाई थाहा छ कि ती झूटा हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो

यसले समान अर्थ दिन्छ । यसले कुनै व्यक्तिले आफ्नो पाप लुकाउन सक्छ भन्‍ने कुरालाई जोड दिन्छ किनभने त्यो अरू मानिसहरूले के भन्‍न सक्छ भनी डराउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद