# सामान्य जानकारी अय्यूबले आफूले परमेश्‍वरको सजाय पाउन योग्यको विभिन्‍न अवस्थाहरूको वर्णन गर्छन् । तर तिनलाई थाहा छ कि ती झूटा हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hypo]]) # किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो यसले समान अर्थ दिन्छ । यसले कुनै व्यक्तिले आफ्नो पाप लुकाउन सक्छ भन्‍ने कुरालाई जोड दिन्छ किनभने त्यो अरू मानिसहरूले के भन्‍न सक्छ भनी डराउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/guilt]] * [[rc://*/tw/dict/bible/kt/fear]] * [[rc://*/tw/dict/bible/other/contempt]]