ne_tn/job/31/33.md

14 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी
अय्यूबले आफूले परमेश्‍वरको सजाय पाउन योग्यको विभिन्‍न अवस्थाहरूको वर्णन गर्छन् । तर तिनलाई थाहा छ कि ती झूटा हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hypo]])
# किनकि ठुलो भिडदेखि म डराएँ, परिवारहरूको निन्दाले मलाई त्रसित पार्‍यो
यसले समान अर्थ दिन्छ । यसले कुनै व्यक्तिले आफ्नो पाप लुकाउन सक्छ भन्‍ने कुरालाई जोड दिन्छ किनभने त्यो अरू मानिसहरूले के भन्‍न सक्छ भनी डराउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/guilt]]
* [[rc://*/tw/dict/bible/kt/fear]]
* [[rc://*/tw/dict/bible/other/contempt]]