ne_tn/job/31/24.md

1.7 KiB

सामान्य जानकारी

अय्यूबले आफूले परमेश्‍वरको सजाय पाउन योग्यको विभिन्‍न अवस्थाहरूको वर्णन गर्छन् । तर तिनलाई थाहा छ कि ती झूटा हुन्। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने

अगाडिको वाक्यले जस्तै यसले पनि समान अर्थ दिन्छ । अय्यूब आफ्नो सुरक्षाको लागि धन-सम्पत्तिमा भर परेका थिएनन् भन्‍ने कुरालाई यी वाक्यहरूले एकसाथ जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले

अर्को अनुवाद: "मेरो आफ्नै क्षमताले मैले धेरै धनदौलत कमाएको छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद