# सामान्य जानकारी अय्यूबले आफूले परमेश्‍वरको सजाय पाउन योग्यको विभिन्‍न अवस्थाहरूको वर्णन गर्छन् । तर तिनलाई थाहा छ कि ती झूटा हुन्। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hypo]]) # अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने अगाडिको वाक्यले जस्तै यसले पनि समान अर्थ दिन्छ । अय्यूब आफ्नो सुरक्षाको लागि धन-सम्पत्तिमा भर परेका थिएनन् भन्‍ने कुरालाई यी वाक्यहरूले एकसाथ जोड दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले अर्को अनुवाद: "मेरो आफ्नै क्षमताले मैले धेरै धनदौलत कमाएको छु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/gold]] * [[rc://*/tw/dict/bible/kt/hope]] * [[rc://*/tw/dict/bible/other/confidence]] * [[rc://*/tw/dict/bible/other/joy]] * [[rc://*/tw/dict/bible/other/hand]] * [[rc://*/tw/dict/bible/other/possess]]