ne_tn/job/31/24.md

21 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी
अय्यूबले आफूले परमेश्‍वरको सजाय पाउन योग्यको विभिन्‍न अवस्थाहरूको वर्णन गर्छन् । तर तिनलाई थाहा छ कि ती झूटा हुन्। (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hypo]])
# अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने
अगाडिको वाक्यले जस्तै यसले पनि समान अर्थ दिन्छ । अय्यूब आफ्नो सुरक्षाको लागि धन-सम्पत्तिमा भर परेका थिएनन् भन्‍ने कुरालाई यी वाक्यहरूले एकसाथ जोड दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# मेरो हातले धेरै धनदौलत प्राप्‍त गरेको हुनाले
अर्को अनुवाद: "मेरो आफ्नै क्षमताले मैले धेरै धनदौलत कमाएको छु ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/gold]]
* [[rc://*/tw/dict/bible/kt/hope]]
* [[rc://*/tw/dict/bible/other/confidence]]
* [[rc://*/tw/dict/bible/other/joy]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/other/possess]]