ne_tn/jhn/11/03.md

429 B

येशूलाई बोलाउन पठाए

“येशूलाई आउनुहोस् भनी बन्ती गरे”

माया गर्नुहुन्छ

यहाँ “माया” ले साथी वा नातेदार बिचको भ्रातृ-प्रेम, स्वाभाविक वा मानवीय प्रेमलाई जनाउँछ ।