ne_tn/jhn/11/03.md

8 lines
429 B
Markdown

# येशूलाई बोलाउन पठाए
“येशूलाई आउनुहोस् भनी बन्ती गरे”
# माया गर्नुहुन्छ
यहाँ “माया” ले साथी वा नातेदार बिचको भ्रातृ-प्रेम, स्वाभाविक वा मानवीय प्रेमलाई जनाउँछ ।