# येशूलाई बोलाउन पठाए “येशूलाई आउनुहोस् भनी बन्ती गरे” # माया गर्नुहुन्छ यहाँ “माया” ले साथी वा नातेदार बिचको भ्रातृ-प्रेम, स्वाभाविक वा मानवीय प्रेमलाई जनाउँछ ।