ne_tn/jhn/08/17.md

1.6 KiB

जोड्ने कथनः

येशू आफ्नै बारेमा फरिसीहरू र अरू मानिसहरूसँग निरन्तर कुरा गर्दै हुनुहुन्छ ।

हो, र तिम्रो व्यवस्थामा

शब्द “हो” ले येशूले पहिला नै भन्‍नुभएको कुरामा थपिरहनुभएको कुरालाई देखाउँछ ।

लेखिएको छ

यो कर्मवाच्यको पदावली हो । तपार्इंले यसलाई व्यक्तिवाचक सर्वनाम प्रयोग गरेर कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मोशाले लेखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दुई जना मानिसको गवाही सत्य हुन्छ

यसको तर्कचाहिँ यही हो कि एक जनाको कुरा अर्कोले प्रमाणित गर्न सक्‍छ । वैकल्पिक अनुवादः “यदि दुई जनाले उही कुरा भन्छन् भने मानिसहरूले यो सत्य हो भनी जान्‍नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)