ne_tn/jhn/08/17.md

16 lines
1.6 KiB
Markdown

# जोड्ने कथनः
येशू आफ्नै बारेमा फरिसीहरू र अरू मानिसहरूसँग निरन्तर कुरा गर्दै हुनुहुन्छ ।
# हो, र तिम्रो व्यवस्थामा
शब्द “हो” ले येशूले पहिला नै भन्‍नुभएको कुरामा थपिरहनुभएको कुरालाई देखाउँछ ।
# लेखिएको छ
यो कर्मवाच्यको पदावली हो । तपार्इंले यसलाई व्यक्तिवाचक सर्वनाम प्रयोग गरेर कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मोशाले लेखे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# दुई जना मानिसको गवाही सत्य हुन्छ
यसको तर्कचाहिँ यही हो कि एक जनाको कुरा अर्कोले प्रमाणित गर्न सक्‍छ । वैकल्पिक अनुवादः “यदि दुई जनाले उही कुरा भन्छन् भने मानिसहरूले यो सत्य हो भनी जान्‍नेछन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])