ne_tn/jer/49/26.md

1010 B

सामान्य जानकारीः

परमप्रभु दमस्कसका मानिसहरूलाई के हुने छ भन्‍ने बारे निरन्तर बताउँनु हुन्छ ।

त्‍यसका

"त्यस" शब्दले दमस्कसलाई जनाउँछ ।

सर्वशक्तिमान् परमप्रभुको घोषणा हो

तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

बेन-हदद

यो राजाको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद