# सामान्य जानकारीः परमप्रभु दमस्कसका मानिसहरूलाई के हुने छ भन्‍ने बारे निरन्तर बताउँनु हुन्छ । # त्‍यसका "त्यस" शब्दले दमस्कसलाई जनाउँछ । # सर्वशक्तिमान् परमप्रभुको घोषणा हो तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् । # बेन-हदद यो राजाको नाम हो । (See: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/perish]] * [[rc://*/tw/dict/bible/other/declare]] * [[rc://*/tw/dict/bible/kt/yahwehofhosts]] * [[rc://*/tw/dict/bible/other/fire]] * [[rc://*/tw/dict/bible/other/devour]] * [[rc://*/tw/dict/bible/other/stronghold]]