1010 B
1010 B
सामान्य जानकारीः
परमप्रभु दमस्कसका मानिसहरूलाई के हुने छ भन्ने बारे निरन्तर बताउँनु हुन्छ ।
त्यसका
"त्यस" शब्दले दमस्कसलाई जनाउँछ ।
सर्वशक्तिमान् परमप्रभुको घोषणा हो
तपाईंले १:७मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।
बेन-हदद
यो राजाको नाम हो । (See: rc://*/ta/man/translate/translate-names)