ne_tn/jer/49/12.md

33 lines
1.5 KiB
Markdown

# सामान्य जानकारीः
परमप्रभु एदोमलाई के हुने छ भनी निरन्तर बताउँनु हुन्छ ।
# हेर
अर्को अनुवादः "हेर, सुन, वा ध्यान देऊ"
# केही पिउनैपर्छ
अर्को अनुवादः "दण्ड भोग्नै पर्छ" (See: [[rc://*/ta/man/translate/figs-metonymy]])
# के तँचाहिँ दण्डविना उम्कन्छस् भनी सोच्छस् ?
अर्को अनुवादः "निश्चय नै, तैँले एकलै तेरा पापको कारण मेरो दण्ड भोग्नेछस् भनी तैँले जानी राख ।" (See: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तँ ... तैँले
"तँ" र "तैँले" शब्दहरूले एदोमलाई जनाउँछ । (See: [[rc://*/ta/man/translate/figs-you]])
# परमप्रभुको घोषणा हो
तपाईंले १:७ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/oath]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/declare]]
* [[rc://*/tw/dict/bible/other/devastated]]
* [[rc://*/tw/dict/bible/kt/curse]]
* [[rc://*/tw/dict/bible/kt/eternity]]