ne_tn/jer/49/12.md

1.5 KiB

सामान्य जानकारीः

परमप्रभु एदोमलाई के हुने छ भनी निरन्तर बताउँनु हुन्छ ।

हेर

अर्को अनुवादः "हेर, सुन, वा ध्यान देऊ"

केही पिउनैपर्छ

अर्को अनुवादः "दण्ड भोग्नै पर्छ" (See: rc://*/ta/man/translate/figs-metonymy)

के तँचाहिँ दण्डविना उम्कन्छस् भनी सोच्छस् ?

अर्को अनुवादः "निश्चय नै, तैँले एकलै तेरा पापको कारण मेरो दण्ड भोग्नेछस् भनी तैँले जानी राख ।" (See: rc://*/ta/man/translate/figs-rquestion)

तँ ... तैँले

"तँ" र "तैँले" शब्दहरूले एदोमलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-you)

परमप्रभुको घोषणा हो

तपाईंले १:७ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद