# सामान्य जानकारीः परमप्रभु एदोमलाई के हुने छ भनी निरन्तर बताउँनु हुन्छ । # हेर अर्को अनुवादः "हेर, सुन, वा ध्यान देऊ" # केही पिउनैपर्छ अर्को अनुवादः "दण्ड भोग्नै पर्छ" (See: [[rc://*/ta/man/translate/figs-metonymy]]) # के तँचाहिँ दण्डविना उम्कन्छस् भनी सोच्छस् ? अर्को अनुवादः "निश्चय नै, तैँले एकलै तेरा पापको कारण मेरो दण्ड भोग्नेछस् भनी तैँले जानी राख ।" (See: [[rc://*/ta/man/translate/figs-rquestion]]) # तँ ... तैँले "तँ" र "तैँले" शब्दहरूले एदोमलाई जनाउँछ । (See: [[rc://*/ta/man/translate/figs-you]]) # परमप्रभुको घोषणा हो तपाईंले १:७ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/oath]] * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/declare]] * [[rc://*/tw/dict/bible/other/devastated]] * [[rc://*/tw/dict/bible/kt/curse]] * [[rc://*/tw/dict/bible/kt/eternity]]