ne_tn/jer/46/11.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभु मिश्रलाई आफ्नो वचन घोषणा गर्नु भई सिध्याउनु हुन्छ ।

ए मिश्रदेशका कन्या-छोरी हो

अर्को अनुवादः "मिश्रदेशका धर्मी मानिसहरू हो ।" (See: rc://*/ta/man/translate/figs-metonymy)

अपमान

यस शब्दले लज्जित महसुस गर्नु वा आदर गुमाउनुको अवस्थालाई जनाउँछ ।

पृथ्वी तेरो विलापले भरिएको छ

अर्को अनुवादः "सबै जनाले तेरो रुवाई सुन्‍न सक्छ ।" (See: rc://*/ta/man/translate/figs-hyperbole)

शब्द अनुवाद