1.2 KiB
1.2 KiB
सामान्य जानकारीः
परमप्रभु मिश्रलाई आफ्नो वचन घोषणा गर्नु भई सिध्याउनु हुन्छ ।
ए मिश्रदेशका कन्या-छोरी हो
अर्को अनुवादः "मिश्रदेशका धर्मी मानिसहरू हो ।" (See: rc://*/ta/man/translate/figs-metonymy)
अपमान
यस शब्दले लज्जित महसुस गर्नु वा आदर गुमाउनुको अवस्थालाई जनाउँछ ।
पृथ्वी तेरो विलापले भरिएको छ
अर्को अनुवादः "सबै जनाले तेरो रुवाई सुन्न सक्छ ।" (See: rc://*/ta/man/translate/figs-hyperbole)