# सामान्य जानकारीः परमप्रभु मिश्रलाई आफ्नो वचन घोषणा गर्नु भई सिध्याउनु हुन्छ । # ए मिश्रदेशका कन्या-छोरी हो अर्को अनुवादः "मिश्रदेशका धर्मी मानिसहरू हो ।" (See: [[rc://*/ta/man/translate/figs-metonymy]]) # अपमान यस शब्दले लज्जित महसुस गर्नु वा आदर गुमाउनुको अवस्थालाई जनाउँछ । # पृथ्वी तेरो विलापले भरिएको छ अर्को अनुवादः "सबै जनाले तेरो रुवाई सुन्‍न सक्छ ।" (See: [[rc://*/ta/man/translate/figs-hyperbole]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/gilead]] * [[rc://*/tw/dict/bible/other/virgin]] * [[rc://*/tw/dict/bible/names/egypt]] * [[rc://*/tw/dict/bible/other/heal]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/other/earth]] * [[rc://*/tw/dict/bible/kt/lament]]