ne_tn/jer/42/20.md

1.3 KiB

हामी त्यो पूरा गर्नेछौं

अर्को अनुवादः "हामी त्यो गर्नेछौँ"

तिमीहरूले जुन ठाउँमा गएर बस्ने इच्छा गरेका छौ

अर्को अनुवादः "मिश्रमा, जहाँ तिमीहरूले तिमीहरू सुरक्षित हुनेथ्यो भनी सोँचेका थियौ" (See: rc://*/ta/man/translate/figs-explicit)

तिमीहरू तरवार ... मर्नेछौ

यहाँ युद्धलाई लडाइँमा प्रयोग गरिने एउटा हतियारद्वारा जनाइएको छ । अर्को अनुवादः " तिमीहरू युद्ध ... मर्नेछौ ।" (See: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद