# हामी त्यो पूरा गर्नेछौं अर्को अनुवादः "हामी त्यो गर्नेछौँ" # तिमीहरूले जुन ठाउँमा गएर बस्ने इच्छा गरेका छौ अर्को अनुवादः "मिश्रमा, जहाँ तिमीहरूले तिमीहरू सुरक्षित हुनेथ्यो भनी सोँचेका थियौ" (See: [[rc://*/ta/man/translate/figs-explicit]]) # तिमीहरू तरवार ... मर्नेछौ यहाँ युद्धलाई लडाइँमा प्रयोग गरिने एउटा हतियारद्वारा जनाइएको छ । अर्को अनुवादः " तिमीहरू युद्ध ... मर्नेछौ ।" (See: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/send]] * [[rc://*/tw/dict/bible/kt/pray]] * [[rc://*/tw/dict/bible/other/report]] * [[rc://*/tw/dict/bible/other/voice]] * [[rc://*/tw/dict/bible/other/know]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/other/famine]] * [[rc://*/tw/dict/bible/other/plague]]