ne_tn/jer/38/04.md

1.5 KiB

यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दैछ

अर्को अनुवादः "यसले सैनिकहरू र सहरका सबै मानिसहरूलाई हत्तोत्साहित तुल्याउँदैछ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ

अर्को अनुवादः "यर्मियाले यी मानिसहरूको सहायताको लागि केही काम गरिरहेको छैन, तर यी मानिसहरूलाई चोट दिने काम गरिरहेको छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

ऊ तिमीहरूकै हातमा छ

अर्को अनुवादः "उसको तिमीहरूमाथि शक्ति हुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद