ne_tn/jer/38/04.md

18 lines
1.5 KiB
Markdown

# यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दैछ
अर्को अनुवादः "यसले सैनिकहरू र सहरका सबै मानिसहरूलाई हत्तोत्साहित तुल्याउँदैछ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ
अर्को अनुवादः "यर्मियाले यी मानिसहरूको सहायताको लागि केही काम गरिरहेको छैन, तर यी मानिसहरूलाई चोट दिने काम गरिरहेको छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])
# ऊ तिमीहरूकै हातमा छ
अर्को अनुवादः "उसको तिमीहरूमाथि शक्ति हुन्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/other/proclaim]]
* [[rc://*/tw/dict/bible/names/zedekiah]]