# यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दैछ अर्को अनुवादः "यसले सैनिकहरू र सहरका सबै मानिसहरूलाई हत्तोत्साहित तुल्याउँदैछ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ अर्को अनुवादः "यर्मियाले यी मानिसहरूको सहायताको लागि केही काम गरिरहेको छैन, तर यी मानिसहरूलाई चोट दिने काम गरिरहेको छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]]) # ऊ तिमीहरूकै हातमा छ अर्को अनुवादः "उसको तिमीहरूमाथि शक्ति हुन्छ ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/death]] * [[rc://*/tw/dict/bible/other/proclaim]] * [[rc://*/tw/dict/bible/names/zedekiah]]