ne_tn/jer/29/15.md

1.8 KiB

सामान्य जानकारीः

यर्मिया कोदी बनाइएका इस्राएलीहरूसँग बोलिरहेका छन् ।

दाऊदको सिंहासनमा बस्‍ने

यसले यहूदाका राजालाई संकेत गर्छ जो दाऊदको सन्‍तानहरूमध्‍ये एक हुन् ।

हेर

अर्को अनुवाद: "सुन" वा "ध्‍यान देऊ"

किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌

अर्को अनुवाद: "म तिनीहरूलाई क्रूरतासाथ दण्ड दिनेछु" वा "म तिनीहरूको जीवन खराब बनाउने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु

"तरवार"ले युद्धलाई संकेत गर्छ । अर्को अनुवाद: "मैले तिनीहरूलाई दण्ड दिन लागेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद