1.8 KiB
1.8 KiB
सामान्य जानकारीः
यर्मिया कोदी बनाइएका इस्राएलीहरूसँग बोलिरहेका छन् ।
दाऊदको सिंहासनमा बस्ने
यसले यहूदाका राजालाई संकेत गर्छ जो दाऊदको सन्तानहरूमध्ये एक हुन् ।
हेर
अर्को अनुवाद: "सुन" वा "ध्यान देऊ"
किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्ये खराब हुन्छन्
अर्को अनुवाद: "म तिनीहरूलाई क्रूरतासाथ दण्ड दिनेछु" वा "म तिनीहरूको जीवन खराब बनाउने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)
म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्नेछु
"तरवार"ले युद्धलाई संकेत गर्छ । अर्को अनुवाद: "मैले तिनीहरूलाई दण्ड दिन लागेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)