# सामान्य जानकारीः यर्मिया कोदी बनाइएका इस्राएलीहरूसँग बोलिरहेका छन् । # दाऊदको सिंहासनमा बस्‍ने यसले यहूदाका राजालाई संकेत गर्छ जो दाऊदको सन्‍तानहरूमध्‍ये एक हुन् । # हेर अर्को अनुवाद: "सुन" वा "ध्‍यान देऊ" # किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌ अर्को अनुवाद: "म तिनीहरूलाई क्रूरतासाथ दण्ड दिनेछु" वा "म तिनीहरूको जीवन खराब बनाउने छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु "तरवार"ले युद्धलाई संकेत गर्छ । अर्को अनुवाद: "मैले तिनीहरूलाई दण्ड दिन लागेको छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/raise]] * [[rc://*/tw/dict/bible/other/throne]] * [[rc://*/tw/dict/bible/names/david]] * [[rc://*/tw/dict/bible/kt/brother]] * [[rc://*/tw/dict/bible/other/sword]] * [[rc://*/tw/dict/bible/other/famine]] * [[rc://*/tw/dict/bible/other/fig]]