ne_tn/jer/26/04.md

29 lines
1.6 KiB
Markdown

# मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिँड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने
अर्को अनुवाद: "तिमीहरूले मेरो र मैले तिमीहरूलाई दिएको व्यवस्था पालना गरेनौ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु
"म यो मन्दिरलाई नष्‍ट गर्नेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# म यस सहरलाई ... श्रापको पात्र बनाउनेछु
परमप्रभुले यरूशलेममा हुन दिनुहुने दण्डलाई यसले जनाउँछ ।
# पृथ्वीका सबै जातिको दृष्टिमा
अर्को अनुवाद: "सबै जातिले देख्‍ने गरी"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/walk]]
* [[rc://*/tw/dict/bible/kt/lawofmoses]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/other/send]]
* [[rc://*/tw/dict/bible/names/shiloh]]
* [[rc://*/tw/dict/bible/other/turn]]
* [[rc://*/tw/dict/bible/kt/curse]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/other/earth]]