ne_tn/jer/26/04.md

1.6 KiB

मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिँड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने

अर्को अनुवाद: "तिमीहरूले मेरो र मैले तिमीहरूलाई दिएको व्यवस्था पालना गरेनौ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु

"म यो मन्दिरलाई नष्‍ट गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

म यस सहरलाई ... श्रापको पात्र बनाउनेछु

परमप्रभुले यरूशलेममा हुन दिनुहुने दण्डलाई यसले जनाउँछ ।

पृथ्वीका सबै जातिको दृष्टिमा

अर्को अनुवाद: "सबै जातिले देख्‍ने गरी"

शब्द अनुवाद