# मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिँड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने अर्को अनुवाद: "तिमीहरूले मेरो र मैले तिमीहरूलाई दिएको व्यवस्था पालना गरेनौ भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु "म यो मन्दिरलाई नष्‍ट गर्नेछु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]]) # म यस सहरलाई ... श्रापको पात्र बनाउनेछु परमप्रभुले यरूशलेममा हुन दिनुहुने दण्डलाई यसले जनाउँछ । # पृथ्वीका सबै जातिको दृष्टिमा अर्को अनुवाद: "सबै जातिले देख्‍ने गरी" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/walk]] * [[rc://*/tw/dict/bible/kt/lawofmoses]] * [[rc://*/tw/dict/bible/other/servant]] * [[rc://*/tw/dict/bible/kt/prophet]] * [[rc://*/tw/dict/bible/other/send]] * [[rc://*/tw/dict/bible/names/shiloh]] * [[rc://*/tw/dict/bible/other/turn]] * [[rc://*/tw/dict/bible/kt/curse]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/other/earth]]