ne_tn/jer/13/12.md

1.9 KiB

यस देशको हरेक बासिन्दा ... मैले पियक्‍कडपनले भर्न लागेको छु

अर्को अनुवादः "यस देशको सबै मानिसहरूलाई मत्याउने तुल्याउन लागेको छु"

दाऊदको सिंहासनमा बस्‍ने

"यहूदाका जातिका राजाहरू"

प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीको विरुद्धमा नष्‍ट पार्न लगाउनेछु

अर्को अनुवादः "हरेक मानिस अर्कोसित लड्नेछ; बुबाआमाहरू र छोराछोरीहरू पनि एक अर्कासित लड्नेछन्"

म ... दया देखाउने ... छैनँ

"म ... नराम्रो मान्‍ने ...छैन"

तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ

अर्को अनुवादः "दण्ड रोक्‍नेछैन" वा "तिनीहरूलाई नाश हुनदिनेछु" वा "तिनीहरूलाई विनाशको सामना गर्न दिनेछु"

शब्द अनुवाद