ne_tn/jer/13/12.md

34 lines
1.9 KiB
Markdown

# यस देशको हरेक बासिन्दा ... मैले पियक्‍कडपनले भर्न लागेको छु
अर्को अनुवादः "यस देशको सबै मानिसहरूलाई मत्याउने तुल्याउन लागेको छु"
# दाऊदको सिंहासनमा बस्‍ने
"यहूदाका जातिका राजाहरू"
# प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीको विरुद्धमा नष्‍ट पार्न लगाउनेछु
अर्को अनुवादः "हरेक मानिस अर्कोसित लड्नेछ; बुबाआमाहरू र छोराछोरीहरू पनि एक अर्कासित लड्नेछन्"
# म ... दया देखाउने ... छैनँ
"म ... नराम्रो मान्‍ने ...छैन"
# तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ
अर्को अनुवादः "दण्ड रोक्‍नेछैन" वा "तिनीहरूलाई नाश हुनदिनेछु" वा "तिनीहरूलाई विनाशको सामना गर्न दिनेछु"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/wine]]
* [[rc://*/tw/dict/bible/other/drunk]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/other/throne]]
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/prophet]]
* [[rc://*/tw/dict/bible/kt/compassion]]